सडकको नाम परिवर्तन गर्नु नयाँ काम होइन : नेता पौडेल

काठमाडाै,असार ७। नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले एउटा सडकको नाम परिवर्तन गर्दैमा त्यसलाइ विकास भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ।

 

समसामयिक छलफलको विषयमा पत्रकार सम्मेलनमा उहाले यस्तो टिप्पणी गर्नुभएको हो।अहिलेको दुई तिहाइ सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न सकिरहेको छैन जसले गर्दा आम जनता निराशामा छन।

 

 

उहाले भन्नुभयो।पछिल्लो समय सरकारले ल्याएका विभिन्न विधेयकहरुले लोकतन्त्रलाइ धरापमा पार्न खोजेकाले यी विधेयकहरु तत्काल फिर्ता लिन उहाले सरकारलाइ आग्रह गर्नुभयो।विभिन्न काण्डहरुलाइ आलटाल गरेर यो सरकारले देशमा भ्रष्टाचारको चाङ्ग मात्रै उत्पादन गरेकोमा उहाले खेद प्रकट गर्नुभयो।