असार ९ र १० गते सार्वजनिक बिदा

भक्तपुर,असार ८ । सूर्यविनायक नगरपालिकाले भोली र पर्सी (असार ९ र १०) गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले नगरको पाँचौ नगरसभ असार ९ गते गर्ने भएकोले विदा दिएको नगरपालिकाले जनाएको छ ।

 

भाली आव २०७६र७७ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

सो अवसरमा नगरपालिका भित्र असार ९ र १० गते सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना