भाेली असार १० गते नेपाल बन्द (प्रेस वक्तव्यसहित)

काठमाडौँ,असार ९ । विप्लव समूह नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषण गरेको छ ।वर्तमान सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

 

नेकपाका महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका छन् ।