ई-ट्रान्सपोर्टेशन सर्भिसको सेवा शुभारम्भ

 

काठमाडाै,असार १०। सुचना प्रविधिको अधिकतम उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाइ सहज,सरल,ब्यबस्थित र पारदर्शी बनाउन तथा निजि सवारी साधन प्रयोगकर्तालाइ सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई-ट्रान्सपोर्टेशनले आजबाट सेवा सञ्चालनमा ल्याएको छ।  पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लिले यो काम सुचारु भएकाे जानकारी गराएको छ।

हेर्नुहोस(बिज्ञप्तीसहित)