राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा ४५ सदस्यीय कार्य समिति चयन

काठमाडाै,असार १०। शैक्षिक सुशासन,गुणस्तरीय शिक्षा एवं समानुपातिक प्रतिनिधित्व भन्ने मुल नाराका साथ लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशन डा.उदय किशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रिय कार्य समितीको चयन गरिएको छ।

बिज्ञप्तीसहित