नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पु-याएका कर्मचारीहरु सम्मानित

काठमाडाै,असार २९।नबिल बैकले २५ बर्ष सम्म याेगदान पु-याउने कर्मचारीलाइ सम्मानित गरेकाे छ। आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरूलाइ सम्मानित गरेकाे एक प्रेस विज्ञप्ती  मार्फत पनि जानकारी गराइएकाे छ। 

 

                                                                                                      मितिः २०७६÷०३÷२७

प्रेस विज्ञप्ती

नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पु¥्याएका कर्मचारीहरु सम्मानित

नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पु¥्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरि सम्मान गर्नुभयो ।

 

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो ।

समन लामा थिङ्ग