नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

         

काठमाडौ,असार ३०।नबिल बैकले ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण सफा राख्न र संरक्षण गर्न हरियाली कायम राख्न वातावरण सफासुगर राख्न सरसफाइ कार्यक्रम पनी राखिएको एक प्रेस विज्ञप्ति जारी गर्दै स्वइकुरा उल्लेख गरिएको छ । 

 

                                                                                          मितिः २०७६÷०३÷२९
प्रेस विज्ञप्ती

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

 

 

नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेस्यले मिति २०७६ साल आषाढ २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ ।

 

बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

 

 

समन लामा थिङ्ग
करपोरेट कम्यूनिकेशन युनिट