कैलालीमा नेकपाका नेताको पैसा र अश्लिलसहितको अडियो कल बाहिरियो हेर्नुस् ! (अडियो सहित)

कमल कोपिला

काठमाडौ ,फागुन,२१।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कैलालीका अध्यक्ष रतन थापाले नशाको तालमा एक युवतीसंग अश्लिल संबादसहित बैंक ब्याज सम्बन्धि कुराकानी गरेको गोप्य अडियो बाहिरिएको छ। गोकुल बास्कोटाको अडियो टेपले चर्चा परिचर्चा पाईरहेको बेला थापाको अश्लिल कुरा गरेको अडियो बाहिरिएपछी कैलालीमा यो प्रकरण टक अफ दि टाउन बनेको छ।

 

उनले अडियोमा उनी आफ्नो गर्लप्रेन्ड भएको बताएका छन। यौनसम्बन्धलाई ईंकिंत गर्दै उनले ती युवती संग सबथोक भैइसकेको दावी समेत गरेका छन। अडियो तलको लिंकमा छ सुन्नुहोस,