नेपालमा थप ६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं,जेठ,३ । नेपालमा थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् । सिराहामा पनि संक्रमित  भेटिएका छन्।

 

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।