नेपाली भाषा एकीकरण उत्थान आन्दोलन
नेपाली बाेल एक्याैलि उठान राङ्झाउलाे
(नेपाली भाषा एकीकरण उत्थान आन्दाेलन)
कुचीथेगाेचर शेषभाग
नेपाली बाेलिब्याउ
(व्याकरण ) भाग २
आजडा (वर्तमान) काल
२:- *”कुची थेगाेचर् पाटाे”*
(द्विपदाबृत्तक क्रियात्मक प्रत्यय ) प्रकरण ।
——————————
परिबाेल(परिभाषा):-खष नेपाली भाषामा सबै क्रिया पदहरुकाे विस्तृत /विशेष अर्थ प्रष्ट्याउनाका लागि दुई पद मात्र भएका कुचीचर् का सरल वर्णाक्षरहरुले बनेकाे (द्विपदावृत्तक क्रियात्मक प्रत्तय)लाई i कुची थेगाेचर् अथवा थेगाेचर् पनि भनिञ्छ । कुचीचर् बाट बनेका थेगाेचर् दुई प्रकारका हुञ्छन्। जश्तै:-
१;-कुची थेगाेचर् (क्रियात्मक प्रत्त्ययावृत्तक)
२;- थाउ थेगाेचर्(धातुगत क्रियावृत्तक)
जश्तै कुचीथेगोचरका नामहरु:-
——————————
~ *कुची थेगाेचर् हरुकाे नामावली *
१:- अट्कल कुची थेगाेचर्
२:- उब्रीकुची थेगाेचर्
३:- पर्खरी कुची थेगाेचर्
४:- हब्बुकुचीथेगाेचर्
५:- तर्खरीकुची थेगाेचर्
६:- अलेखीकुची थेगाेचर्
७:-शाेधनीकुची थेगाेचर्
८:-तयारीकुची थेगाेचर् ।
९:-तलाशीकुची थेगाेचर्
१०:-शाँचीकुची थेगाेचर्
११:-खुल्दुली थेगाेचर्
१२:-निर्क्याैलि थेगाेचर्
१३:-शरे ओथेगाेकुचीचर्
१४:-भेदीकुचीथेगाेचर्
१५;-नाइकुचीथेगाेचर्
१६:- आथिकुचीथेगाेचर्
१७:-अठकुचीथेगाेचर्
१८:-राेक्काकुची थेगाेचर्
१९:-कर्बन्दीकुचीथेगोचर्
२०:-उराँठी कुचीथगोचर्
२१:-अक्काबिअ कुचीचर
२२:- आआम्ना बिअकुचीर
——————————
* कुची थेगोचरको उपभेदावली*
यिनी कुचीथेगाे चर् हरुको धेरै जशाेका रूपहरु चल्दछन् । रूप अनुसार क्रियापदमा प्रयाेग गरिञ्छन् । सम्पूर्ण क्रियापद हरुमा घट्टका पाथर रिंग्या जश्तै घुम्ने गर्ने थेगाेमा प्रयाेग हुने भएकाे हुदा थेगाेचर् भनिएकाेहाे ।
जश्तै:-
अट्कलकुची।उब्रीकुची। पर्खरीकुची।
~ थेगाेचर । थेगोचर । थेगोचर ।
कुचीचर > हो > र > छ ।
१ :-हो होहो रहो छहो ।
२:- र होर रर छर ।
३:- छ होछ रहो छछ ।
४:- ला होला रला छला ।
५:- लो होलो रलो छलो ।
६:- त होत रत छत ।
७:- प होप रप छप ।
८:- कि होकि रकि छकि ।
९:- ल होल रल। छल ।
१०:-धैं होधैं रधैं छधैं ।
११:-ध्यै होध्यै रध्यै। छध्यै ।
१२:-खै होखै रखै छखै ।
१३:- नि होनि रनि छनि।
१४:- भतु होभतु रभतु छभतु।
१५:- कुन् होकुन् रकुन् छकुन्।
१६:- न होन रन छन ।
१७:- आथि हो आथि र आथि छ आथि।
१८:-आछि हो आछि र आछि छ आछि ।
१९:-अठ होअठ रअठ छअठ ।
२०:-पड् होपड रपड् छपड्।
२१:- पर् होपर् रपर् छपर्।
२२:- अ होअ रअ छअ।
२३:- इ होइ रइ छइ।
२४:- उ होउ रउ छउ।
२५:- ए होए रए छए।
२६:- ऐ होऐ रऐ छऐ।
२७:-ओ होओ रओ छओ ओ ।
२८:-औ होऔ रऔ छऔ ।
२८
——————————
१:- कुचीथेगाेचर्
प्रत्येक कुचीचर् का दुई दुई पदहरु परस्पर मिलेर बनेकाे द्विपदीय कुचीचर् समूहहरु नै थेगाेचर् हुन्छन्। तिनी थेगाेचर् हरु कुचीचर् भन्दा उत्कृष्ट क्रियापदकाे रूपमा रहञ्छन्।भने धातुगत क्रिया पदहरुमा स्वतः भाव तथा अर्थ विस्तारक झैं भएर उपपदकाे रूपमा अति चञ्चल र सुन्दर क्रियापद हरुमा पनि थेगाेचर् ले महिलावर्गका ओठका लाली जश्तै गरी क्रियापदहरु काे सम्पूर्ण शाेभा बढाउने काम गर्दछन् । धातुगत क्रियापदहरुमा थेगाेचर् हरुकाे प्रयाेग विना क्रियापदहरु अलुनाे तरकारी जश्तै हुञ्छन् । सबै थेगाेचर् हरु एउटै रूप र स्वरूपमा वर्तमान ,भूत र भविष्यत् तीनै काल तथा सम्पूर्ण कुचीचर् हरु तथा थाउचर् हरुका उपपदकाे रूपहरुमा चल्दछन् । यशैले क्रियापदहरुमा कुचीथेगाेचर् हरुकाे सबै भन्दा बढी महत्त्वपूर्ण भूमिका रहेकाे पाइञ्छ ।
थेगाेचर् दुई किशिमका हुञ्छन् ।
१:-ब्याउचर्(रूपात्मक क्रिया पद)
२:- अब्याउ चर्(अव्ययात्मक क्रियापद)
——————————
१:-* ब्याउचर्(रूपात्मक क्रिया पद *
परिभाषा:- कुनैपनि क्रिया पदकाे यदि रूप चल्दछ भने त्यश्ता रूपात्मक क्रिया पदहरुलाई ब्याउचर् भनिञ्छ ।
ब्याउचर्:- कुचीचर् का क्रिया पदहरुमा १:-कुचीचर्:-हाे,र,छ,ला,लाे, आदि।
२:-कुचीथेगाेचर्:-हाेछ,रछ,छत, आ
३:-कुचीरिटकचर्:- हाेरछ,छरछ, आदि ।
माथि लेखिएका कुचीचरका तीन वटा उपभेदहरु पर्दछन् भने, थाउचर् क्रिया पदहरुका पनि १५ वटा नै उपभेदहरु हुञ्छन् । जश्तै :-
१:-थाउथर्:-(क्रियामूलार्थक) नु ,नुइ,।
२:- थाउकर्करीचर्:- न,नै,नी,नीइ ।
३:- थाउकुचीचर:- छ,छै,छे,छ्यै, ।
४:-चुक्कबाेलीचर्:-भयाकाे,रयाकाे
५:-बेलडाचर्:- याे,यै,यी,यीइ हुढन् ।
६:-बेलडा कुचीचर:-याेहाे,याेछ,याेत,।
७:-बेलडाथेगाेचर्:-भाे,भयाे,थ्
८:-बेलडा रिटकचर्:-याेहाेछत,/रछत ।
९:-अथाहाचर्:- या,इया,याइ,,इयाइ,।
*:-अथाहा कुचीचर् :- ए,इए,ई,इएइ ।
७:-थाउथेगाेचर् :- हुञ्छ,रञ्छ।
८:-थाउरिटकचर्:हुञ्छत,रञ्छत, आ
९:-थाउभोलडा रिटक कुचीचर्:- हुनेछ,हुन्यैछ ,हुन्याछ, हुन्याइछ ।
यिनी नेपाली भाषाका सबै भाषिक रीतिहरु कुचीचरका सबै रूपहरु यश्तै प्रकारले पनि प्रयाेग भएका पाइञ्छन्।
ब्याउचर् मा रहेका कुचीचर् क्रिया पदहरुमा जश्तै :- हाे,र,छ,ला,लाे,न, आदि हुन् ।
यिनीहरुका बराबर रूपहरु चल्दछन् । जश्तै :-अट्कल कुचीचर् आदि कुचीचरका रूपावली निम्न लिखित हेर्न शकिञ्छ।
——————————
उदाहरण १
* अट्कल कुचीचर् काे रूपावली *
क:- नेपाली बाेलिब्याउले प्रतिपादन गरेका कुचीचर् हरुमा अट्कल कुचीचर् ,कुचीचरकाे चाैथाे कुचीचर् भएता पनि कुचीचर् काे नायक पनि मानिञ्छ। अट्कल कुचीचर् लाई भाषामा अनुमानार्थक क्रियात्मक प्रत्त्यय भनिञ्छ । याे अट्कल कुचीचर् ब्याउचर्(रूपात्मक क्रियापद)हाे । अट्कल कुचीचर् काे स्वरूप ” हाे”हाे । यो नेपाली भाषामा “हाे”कुचीचर् काे एक विधा मानिञ्छ ।
——————————
नमुना रूपावली:-
पुर्शाेशन्नी (पुलिङ्ग)
१:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन । भाैति बचन ।
१:बि.ज्या.:- त्याे हाे । ती हुन् ।
२अ.ज्पा. :- ताे हाेश् । तमी हाै ।
३अा.ज्या.:- म हुँ। हामी छाैं/छम्।
——————————
उदाहरण २
~ *उब्रीकुचीचर् काे रूपावली *
२:- याे उब्रीकुचीचर् नेपाली भाषाका क्रिया पदहरुकाे अर्थलाई बढी भन्दा बढी जाेड्दिएर अतिस्पष्ट पार्ने क्रियात्मक प्रत्त्यय भएकाे हुँदा यश् लाई “उब्रीकुचीचर् भनिञ्छ । उब्रीकुचीचर् ब्याउचर् हाेर उब्रीकुचीचर् दाेस्राे नायक कुचीचर् हाे । उब्रीकुची चर् भनेर रा/र,रै,र,र्यै आदिलाई सम्झिनु पर्दछ ।” र “उब्रीकुचीचर् काे मूल बिधा नमुना रूपावली हो जाे तल उल्लेखित छ ।
——————————
नमुना रूपावली:-
उदाहरण
पुर्शाेशन्नी (पुलिङ्ग) ।
२:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या.त्याे रा/र । तिनी रन् ।
२:अ.ज्पा. ताे र । तमी राै ।
३ :आ.ज्या. म राैं/रुँ । हामी राैं/रम् ।
——————————
उदाहरण ३
३:-पर्खरीकुचीचर् सबै किशिमकाे विषय वस्तुहरुलाई पर्खर गर्नेर स्पष्ट पार्ने क्रियात्मक प्रत्त्ययहरुलाई नै पर्खरीकुचीचर् भनिञ्छ । भाषामा याे पर्खरीकुचीचर् तेस्राे काेटिकाे ब्याउचर् पनि हाे । छ,,छै,छे,छ्यै आदिलाई पर्खरी कुचीचर् भनेर सम्झिनु पर्दछ ।
अब प्रस्तुति छ । “छ “पर्खरीकुचीचर् काे एक नमुना रूपावली:- ।
पुर्शाेशन्नी (पुलिङ्ग) ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या.:- त्याे छ । ती छन् ।
२:अ.ज्पा. :- ताे छश् । तमी छाै ।
३ :आ.ज्या.:- म छु । हामी छाैं/छम्।
——————————
उदाहरण ४
३:-नाइकुचीचर् सबै किशिमकाे विषय वस्तुहरुलाई अकरण अर्थ स्पष्ट पार्ने क्रियात्मक प्रत्त्ययहरुलाईनै नाइ कुचीचर् भनिञ्छ । भाषामा याे नाइ कुचीचर् पाँचाैं काेटिकाे ब्याउचर् पनि हाे । छ,,छै,छे,छ्यै अादिलाई न,नै,ना,नाइ,लगाउदा नाइ कुचीचर् बन्दछ ।अकरणलाई नाइकुचीचर भनेर सम्झिनु पर्दछ । अब प्रस्तुति छ । नाइकुचीचर् काे एक नमुना रूपावली:- ।
पुर्शाेशन्नी (पुलिङ्ग) ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या.:- त्याे छैन । ती छैनन् ।
२अ.ज्पा:-ताे छैनश् । तमी छैनाै ।
३ आ.ज्या म छैनँ ।हामी छैनाैं/छैनम्।
——————————
कुचीथेगाे चर्
कुचीचर्(क्रियात्मक प्रत्त्यय) हरु बाट बनेका कुची थेगाेचर् हरु पनि नेपाली भाषामा बढी प्रचलित छन् । यहाँ तिनी थेगाेचर् हरुकाे वर्गीकरण गरी प्रत्त्येक
कुचीचर् हरुकाे समुचित नामाकरण पनि गरिएकाछन् । जाे ब्याउचर् मापर्ने यिनी सुनाैला कुचीथेगाेचर् हरुछन् । जश्तै:- हाेछ,रछ, नछ,किछ आदिहुन् ।
——————————
उदाहरण १
* अट्कल पर्खरी थेगोचर् *
यिनी कुचीथेगाेचर् भनेका दुई पद/वर्ण/भएका कुचीचर् हरुकाे छाँवल (समूह)लाई नेपाली बाेलिब्याउमा कुचीथेगाेचर् भनिएकाे छ।
अट्कल पर्खरी”हाेछ”कुचीथेगाेचर् काे एक विधा हो ।
नमुना रूपावली:-
पुर्शाेशन्नी (पुलिङ्ग) ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या.:- त्याे हाेछ । ती हाेछन्।
२अ.ज्पा. :- ताे हाेछश् । तमी हाैछाै ।
३ आ.ज्या.:-म हाेछु।हामी हाेछाैं/छम्।
——————————
उदाहरण २
* उब्रीपर्खरी थेगोचर् *
२:- उब्रीपर्खरी ” रछ “कुचीथेगाेचर् काे एक थेगोचरको बिधा हो ।
नमुना रूपावली:-
पुर्शाेशन्नी (पुलिङ्ग) ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:-बि.ज्या.त्याे राछ/रछ । तिनी रछन् ।
२:-अ.ज्पा. ताे रछश् । तमी रछाै ।
३:- आ.ज्या. म रछु। हामी रछाैं/छम् ।
——————————
उदाहरण ३
*नाइपर्खरी थेगोचर् *
३:-नाइ पर्खरी कुचीचर्” मिलेर बनेकाे “नछ “नाइपर्खरी कुची थेगाेचर् हाे । याे नाइपर्खरीचर् ब्याउचर् पनि हाे । नाइ कुचीचरकाे एक थेगोचर बिधा हो ।
नमुना रूपावली:-
पुर्शाेशन्नी (पुलिङ्ग ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:-बि.ज्या:- त्याे नछ । ती नछन् ।
२:-अ.ज्या:- ताे नछश् । तमी नछाै ।३ :- आ.ज्या:-म नछु। हामी नछाैं/छम्।
पुर्शाेशन्नी (पुलिङ्ग ।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या:- त्याे नैछ । ती नैछन् ।
२:-अ.ज्या:- ताे नैछश् । तमी नैछाै ।३:-आ.ज्या:-म नैछु। हामी नैछाैं/नैछम्।
माउशन्नी (स्त्रीलिङ्ग )
३:- आम्नाबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:बि.ज्या:- त्याे नाछ । ती नाछन् ।
२अ.ज्या:- ताे नाछश् । तमी नाछाै ।३ :-आ.ज्या:म नाछु।हामी नाछाैं/नाछम्।
माउशन्नी (स्त्रीलिङ्ग )
३:- अक्काबिअ( आत्मने)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:-बि.ज्या.त्याे नाइछ ।ती नाइछन् ।
२:-अ.ज्या.ताे नाइछश् ।तमी नाइछाै ।३ :- आ.ज्या.म नाइछु।हामी नाइछाैं/छम्।
——————————
उदाहरण ३
*शाेधनी पर्खरी थेगाेचर्*
क:-“किछ”शाेधनी पर्खरीकुचीचर् हरु बाट मिलेर बनेकाे कुचीथेगाेचर् काे नाइपर्खरी थेगोचरको एक क्रियापद विधाको हो । जश्का रूपहरु तालिका बाट बुझ्न शकिञ्छ ।
नमुना रूपावली:-
पुर्शाेशन्नी (आपुलिङ्ग)।
३:- अक्काबिअ(परस्मै)पदी क्रिया ।
एक बचन भाैति बचन ।
१:-बि.ज्या.:-त्याे किछ ती किछन् ।
२:-अ.ज्पा.:-ताे किछश् ।तमी किछाै ।
३ :-आ.ज्या.:म किछु।हामी किछाैं/छम्।
——————————
१:-अब्याउचर कुचीचरहरुमा । यिनी
तल दिएका कुचीचरहरु पर्दछन् ।
त प कि ल धैं ध्यै खै नि भतु कुन् न आथि आछि अठ जन पड् पर् अ इ उ ए ऐ ओ औ आदि अब्याउकुची चरहरु रहेका छन् ।
यिनीहरुका रूपहरु पनि ब्याउचरका जश्तै गरी चल्दछन् । यहाँ दिएका कुचीचरहरुका रूप तीन वटै लिङ्गमा,
तीन वटा ज्यान (पुरुष)मा, तीन वटा खुट्काे (क्रिया पद) हरुमा,र दुइटा बचनहरुमा चल्दछन् । यिनीहरु मूल कुचीचर हुन् । यिनै मूल कुचीचरहरु – कुचीथेगाेचरमा गएर परस्मैपदी। र आम्नाबिअ पदी र स्त्री लिङ्गी क्रिया पदहरु बन्दछन् । जश्तै:- हाे + इ = हाेइ बन्दछ।ह+इ=हे बनेकोछ । त्यश्तै गरी ही+ऐ= ह्यै रूप बन्दछ। यश्तै तरिकाले कुचीचर ४ वटा हाे, हाेइ, हे, ह्यै बन्दछन् ।
यिनीहरु सामान्य ४ वटा रूपमा देखिञ्छन् ।
१:- पुर्शाेशन्नी (पुलिङ्ग) अक्काबिअ खुट्काे कुचीचरहरु (परस्मै पदी क्रिया पद)हरुका”तर्खरीकुचीचर,नाइकुची
——————————
*तर्खरी “त” कुचीचरकाे रूपावली *
उदाहरण (क)
पुर्शाेशन्नी (पुलिङ्ग) ।
२:-अक्काबिअ(परस्मै)पदी यक्रिया ।
१:बि.ज्या. त्याे त । तिनी त ।
२अ.ज्पा. ताे त । तमी त ।
३अा.ज्या. म तै । हामी त ।
——————————
२:- पुर्शाेशन्नी (पुलिङ्ग) अाम्नाबिअ खुट्काे कुचीचर(अात्मनेपदी क्रिया पद )हरुकाे ढाँचा उदाहरण (ख) तालिका बाट बुझ्न शकिञ्छ ।
*तर्खरी “तै” कुचीचरकाे रूपावली *
उदाहरण (ख)
पुर्शाेशन्नी (पुलिङ्ग) ।
२:- आम्नाबिअ( आत्मने)पदी क्रिया ।
१:-बि.ज्या. त्याे तै । तिनी तै ।
२:-अ.ज्पा. ताे तै । तमी तै ।
३ :-आ.ज्या. म तै । हामी तै ।
——————————
३:- माउशन्नी (स्त्रीलिङ्ग) अक्काबिअ खुट्काे कुचीचरहरु (परस्मै पदी क्रिया पद) हरुकाे विवरण उदाहरण (ग) तालिका बाट बुझ्न शकिञ्छ ।
*तर्खरी “ता”कुचीचरकाे रूपावली *
उदाहरण (ग)
माउशन्नी (स्त्रीलिङ्ग) ।
३:- अक्काबिअ(परु्मै)पदी क्रिया ।
~ एक बचन भाैति बचन ।
१:बि.ज्या. त्याे ता । तिनी ता ।
२:अ.ज्पा. ताे ता । तमी ता ।
३: आ.ज्या. म ता ।हामी ता ।
——————————
४:- माउशन्नी (स्त्रीलिङ्ग) आम्नाबिअ खुट्काे कुचीचर( आत्मनेपदी क्रिया पद )हरुकाे बिवरण उदाहरण (घ) तालिका बाट बुझ्न शकिञ्छ ।तर्खरी “ताई” कुचीचरकाे रूपावली ।
माउशन्नी (स्त्रीलिङ्ग) ।
४:- आम्नाबिअ( आत्मने)पदी क्रिया ।
~ एक बचन भाैति बचन ।
१:बि.ज्या.त्याे ताइ । तिनी ताइ।
२:-अ.ज्पा. ताे ताइ । तमी ताइ।
३:- आ.ज्या. म ताइ । हामी ताइ।
——————————
उदाहरण “क”
१:- कुचीचरे थेगाेचर् काे भेदावली ।
प्रत्येक दुई दुई कुचीचर् हरु जाेल्टिएर बनेकाे कुचीचर् काे जाेडा जाेडा रूप हरुलाई कुचीथेगाेचर् भनिञ्छ । यिनी
सबै प्रत्त्येक कुचीथेगाेचर् हरुका १६/१६ वटा रूपहरु चल्दछन् तर विकल्प भएकाे ठाउमा घटबढ पनि हुन शक्छन् ।
१:- कुचीथेगाेचर् भेदावली
सबै थेगोचरका मूलरूपलाई मात्र यहाँ
दिइएकोछ । यिनी प्रत्त्येक कुचीचर बाट बनेका सबै थेगाेचरहरुका १६/ १६ वटा रूपहरु बन्दछन् । प्राय तिनी रूपहरु कुनै ब्याउचर् हुञ्छन्भने । कुनै अब्याउचर् हुञ्छन्भने कुनै कुनैत शव्द संयोजक प्रत्त्ययकाे रूपका शव्दहरु बन्दछन् । मूल अट्कल कुची थेगोचर का स्वरूपहरुको भेदावलीका रूपहरु यिनै हुन् । यिनी सबै नेपाली भाषाका घुमेर प्रयोग हुने थेगोचर् क्रियापदहरु हुन् ।
उदाहरण
हाेहाे हँहँ रर छछ लाला लाेलाे तत पप किकि लल धैंधैं ध्यैध्यै खैखै, निनि, भतुभतु, कन्कुन् नन आथि आथि आछि आछि अठअठ जनजन पड्पड् पर्पर् अँअँ इइ उउ एए ऐऐ ओओ औ औ।
——————————
१:-अट्कलकुची थेगाेचर् स्वरूपावली
यहाँ अट्कल कुची थेगोचरको अर्थात् (अनुमानार्थक) क्रिया पदहरुका मात्र यहाँ स्वरूपावलीका रूपहरु दिएका छन् । यिनी रूपहरु ,
हाेहाे हँहँ हाेहँ हँहाे हाेर हाेछ हाेला हाेलाे हाेत हाेप हाेकि हाेल हाेधैं हाेध्यै हाेखै, हाेनि,हाेभतु, हाेकुन् हाेन हाे आछि हाे आथि हाेअठ हाेजन हाेपड् हाेपर् हाेअ हाेइ हाेउ हाेए हाेऐ हाे ओ हाे औ
——————————
——————————
२:-उब्रीकुची थेगाेचर्
कुचीचर्:-( र/रा,रै, रे /री ,र्यै/ र्या)
रर रहाे रह रछ रला रलाे रत रप रकि रल रधैं रध्यै रखै, रन रभतु, रकुन् रन रअाछि रअठ रजन रपड् रपर् रअ रइ रउ रए रऐ रअाे रअाै ।
——————————
३:- पर्खरी थेगाेचर् भेदावली ।
कुचीचर्:-(छ,छै,छे,छ्यै ) हुन्
छछ छहाे छह छर छला छलाे छत छप छकि छल छधैं छध्यै छखै, छनि छभतु, छकुन् छन छ आछि छअठ छजन छपड् छपर् छअ (छ+इ=छि/छ)छै,(छ +उ =छु/ छाै)छए छऐ छ ओ छ औ ।
——————————
४:-(क):- हब्बुकुची थेगाेचर्
कुचीचर्:-(ला, लाई, ली,लीइ/नै)हन् ।
लाला लाहाे लाहँ लार लात लाप लाकि लाल लाधैं लाध्यै लाखै, लानि लाभतु, लाकुन् लान ला आछि लाअठ लाजन लापड् लापर् लाअ लाइ लाउ लाए लाऐ ला ओ ला औ ।
——————————
५:- (ख):-हब्बुकुची थेगाेचर्
कुचीचर्:-(लाे,लै, नी, नीइ )हुन्।
लाेलाे लाेहाे लाेहँ लाेर लाेत लाेप लाेकि लाेल लाेधैं लाेध्यै लाेखै, लाेन लाेभतु, लाेकुन् लाेन लाे आछि लाेअठ लाेजन लाेपड् लाेपर् लाेअ लाेइ लाेउ लाेए लाेऐ लाे ओ लाे औ ।
——————————
६:- तर्खरीकुची थेगाेचर् ।
कुचीचर्:-(त,तै,ता, ताइ )हुन्।
तत तहाे तहँ तर तला तलाे तप तकि तल तधैं तध्यै तखै, तनि तभतु, तकुन् तन त आछि तअठ तजन तपड् तपर् तअ तइ तउ तए तऐ त ओ त औ ।
——————————
७:-अलेखीकची थेगाेचर्
कुचीचर्:-(प, पै, पाे, पाेइँ )हुन्।
पप ,पहाे,पह, पर,पला, पलाे ,पत, पकि, पल ,पधैं,पध्यै, पखै, पनि, पभतु, पकुन् ,पन ,प आछि प आथि पअठ ,पजन, पपड् ,पपर् ,पअ,
(प+इ = पै) पै,पउ पए पऐ प ओ प औ ।
——————————
८:-शाेधनीकुची थेगाेचर्
कुचीचर्:-(कि,क्यै,क्या,क्याइ)
किकि किहाे किहँ किर किला किलाे कित किप किल किधैं किध्यै किखै, किनि किभतु, किकुन् किन कि आछि किअठ किजन किपड् किपर् किअ किइ किउ कए किऐ क ओ कि औ ।
——————————
९:- तयारीकुची थेगाेचर्
कुचीचर्:-(ल, लाै )हुन्।
लल लहाे लहँ लर लला ललाे लत लप लकि लधैं लध्यै लखै, लनि लभतु, लकुन् लन ल आछि लअठ लजन लपड् लपर् लअ लइ लउ लए लऐ ल ओ ल ओ ।
——————————
१०:- तलाशी थेगाेचर्
कुचीचर्:-(धैं, धाैं ) हुन्।
धैंधैं धैंहाे धैंहँ धैंर धैंला धैंलाे धैंत धैंप धैंकि धैंल धैंध्यै धैंखै, धैंनि धैंभतु, धैंकुन् धैंन धैं आछि धैं आथि धैंअठ धैंजन धैंपड् धैंपर् धैंअ धैंइ धैंउ धैंए धैंऐ धैं धैं ओ औ ।
——————————
११:- शाँचीकुची थेगाेचर्
कुचीचर्:-(ध्यै,ध्याै )हुन्।
ध्यैध्यै ध्यैहाे ध्यैहँ ध्यैर ध्यैला ध्यैलाे ध्यैत ध्यैप ध्यैकि ध्यैल ध्यैधैं
ध्यैखै, ध्यैनि ध्यैभतु, ध्यैकुन् ध्यैन ध्यै आ छि ध्यै आथि ध्यैअठ ध्यैजन ध्यैपड् ध्यैपर् ध्यैअ ध्यैइ ध्यैउ ध्यैए ध्यैऐ ध्यैओ ध्यै औ ।
——————————
१२:- खुल्दुलीकुची थेगाेचर्
कुचीचर्:-(खै, खाेइ )हुन्।
खैखै खैहाे खैहँ खैर खैला खैलाे खैत खैप खैकि खैल खैनि खैभतु, खैकुन् खैन खै आछि खै आथि खैअठ खैजन खैपड् खैपर् खैअ खैइ खैउ खैए खैऐ खै ओ खै औ ।
——————————
१३:- निर्क्याैलिकुची थेगाेचर्
कुचीचर्:-( नि , निइ)हुन्।
निनि निहाे निहँ निर निला निलाे नित निप निकि निल निभतु, निकुन् निन नि आछि ना आथि निअठ निजन निपड् निपर् निअ निइ निउ निए निऐ नि ओ नि औ ।
——————————
१४:- शरे ओकुची थेगाेचर्
कुचीचर्:-(भतु, बतु , बरु )हुन्।
भतुभतु भतुहाे भतुहँ भतुर भतुला भतुलाे भतु,त भतुत भतुप भतुकि भतुल भतुधैं भतुध्यै भतुखै भतुनि भतुकुन् भतुन भतु आछि भतु आथि भतुअठ भतुजन भतुपड् भतुपर् भतुअँ भतुइ भतुइ भतुउ भतुए भतुऐ भतु ओ भतु औ ।
——————————
१५:- भेदीकुची थेगाेचर्
कुचीचर्:-(कुन् क्वै ,काेही,काैनी, काैनीइ ) हुन् ।
कुन्कुन् कुन्हाे कुन हँ कुन्र
कुन्ला कुन्लाे कुन्त कुन्प कुन्कि कुन्ल कुन्धैं कुन्ध्यै कुन्खै कुन्नि कुन्भतु, कुन्न कुन् आछि कुन्अठ कुन्जन कुन्पड् कुन्पर् कुन्अँ कुन्इ कुन्उ कुन्ए कुन्ऐ कुन् ओ कुन् औ ।
——————————
१७:- नाइकुची थेगाेचर्
कुचीचर्:-(न, नै,ना, नाइ )हुन्।
नन नहाे नहँ नर नला नलाे नत नप नकि नल नधैं नध्यै नखै ननि नभतु, नकुन् नअाछि न आथि नअठ नजन नपड् नपर् नअ नइ नउ नए नऐ न ओ न औ ।
——————————
१८:- आथि कुचीथेगाेचर्
कुचीचर्:-( आछि, आछै आछे, आछ्यै )हुन्।
आछि आछि, आछिहाे, आछिहँ आछिर, आछिला, आछिलाे, आछित आछिप आछिकि आछिल आछिधैं आछिध्यै आछिखै आछिनि आछिभतु, आछिकुन् आ छि आथि आछिअठ आछिजन आछिपड् आछिपर् आछिअ आछिइ आछिउ आछिए आछिऐ आछि ओ आछि औ ।
——————————
१९:- आथि कुचीचर् ।
कुचीचर्:- आथि, आथै आथे, आथ्यै)
आथिर, आथिला, आथिलाे, आथित आथिप आथिकि आथिल आथिधैं आथिध्यै आथिखै आथिनि आथिभतु, आथिकुन् आथि आछि आथिअठ आथिजन आथिपड् आथिपर् आथिअ आथिइ आथिउ आथिए आथिऐ आथिओ आथिऔ ।
——————————
२०:- अठकुची थेगाेचर्
१:- अट्कल कुचीचर्:-(ह/हँ, हइ/है, ~ हा,हाइ)हुन्।
२:-अठकुचीचर्:-(अठ ,अठै )हुन् ।
अठअठ अठहाे अठहँ अठर अठला अठलाे अठत अठप अठकि अठल अठधैं अठध्यै अठखै अठनि अठभतु, अठकुन् अठ आछि अठ आथि
अठजन अठपड् ठपर् अठअ अठइ अठउ अठए अठऐ अठ ओ अठ औ ।
——————————
२१:- राेक्काकची थेगाेचर्
कुचीचर्:-(जन/जन् ,जिन/जिन् जनै/जिनै,जनि ,जनिइ)हुन्।
जनजन जनहाे जनहँ भतुए भतुऐ भतु ओ भतु औ ।
——————————
२२:– भेदीकुची थेगाेचर्
कुचीचर्:-(कुन्/काे,क्वै/कुनै /काेही काैनी,काैनिइ )हुन्।
कुन्कुन् कुन्हाे कुन्हँ कन्र कुन्ला कुन्लाे कुन्त कुन्प कन्कि कुन्ल कुन्धैं कुन्ध्यै कुन्खै कुन्नि कुन्भतु, कुन्न कुन् आछि कुन् आथि कुन्अठ कुन्जन कुन्पड् कुन्पर् कुन्अँ कुन् + इ=कुनि कुन्उ कन्ए कुन्ऐ कुन् ओ कुन् औ ।
——————————
२३:- पड् + हाे =पड्डाे ।
पड् + ह = पड्ड ।
पड् + हा = पड्डा ।
पड् + = हाइ = पड्डाइ।
पड् + ही = पड्डी ।
पड् + हे = पड्डे ।
पड् + है पड्डै ।
पड् +हाेइ = पड्डाेइ ।
पड् र पड्छ पड्ला पड्लाे पड्त पड्प
पड्कि पड्ल पड्धैं पड्ध्यै पड्खै पड्नि पड्भतु पड्कुन् पड पडु पडे
पडै पडाे पडौ ।
——————————
२३:-कर्बन्दी पर्कुची थेगाेचर्
कुचीचर्:-(पर् )हुन्।
१:- पर् + हाे = पर्दाे ,
२:- पर् + ह = पर्द
३:- पर् + हा = पर्दा
४:- पर् + है = पर्दै
५:- पर् + हाइ = पर्दाइ
६:- पर् + दइ = पर्दइ
पर्द ,पर्र ,पर्ला ,पर्लाे पर्त , पर्प, पर्कि पर्ल पर्धैं पर्ध्यै पर्खै पर्नि ,पर्भतु पर्कुन् , पर्न , पराछि , परठ पर्जन पर परि परु परे परै पराे पराै ।
——————————
उराँठी थेगोचर् (क)
अँअँ ,अँहाे,अँहँ,अँर ,अँला,अँलाे,अँतअँप ,अँकि,अँल, अँधैं ,अँध्यै अँखै अनि ,अँभतु ,अँकुन् , अन ,अँ आच्छि अँअठ, अँजन,अँपड् ,अँपर् अइ अउ , अँए अँऐ अँओ अँ आाै ।
——————————
उराँठी थेगोचर्(ख)
इइ,इहाे,इह,इर ,इला,इलाे,इत इप ,इकि,इल, इधैं ,इध्यै इखै इनि ,इभतु ,इकुन् , इन ,इअाच्छि इअठ, अँजन,अँपड् ,अँपर् अइ अउ ,अँए अँऐ अँओ अँ औ
उराँठी थेगोचर्(ग)
उउ, उहाे,उह, उर , उला, उलाे,उत उप उकि, उल, उधैं , उध्यै उखै उनि , उभतु , उकुन् , उन ,उअाच्छि उअठ, उजन,उपड् ,उपर् उइ , उए उऐ उओ उअाै उनि , उभतु , उकुन् , उन ,उअाच्छि उअठ, उजन,उपड् ,उपर् उइ , उए उऐ उओ उअाै
उराँठी थेगोचर्(घ)
कुची चर:- ए,ओ ,ऐ, औ हुन् ।
एए ! एऐ ! ए ओ ! ए औ ! ।
ऐऐ ! ऐए ! ऐ ओ ! ए औ ! ।
ओ ओ ! ओए ! ओऐ ! ओ औ ! ।
ओ ओ ! औए ! औऐ ! औ ओ ! ।
========================
पाठ १
६:-कुचीथेगाेचर् स्वरूपावली खण्ड ।
यश् कुचीथेगाेचर स्वरूपावली खण्डमा सम्पूर्ण कुचीचरहरु दुई/दुई पदहरुमा परस्पर क्रमैले जाेल्टिएर
अनेक थेगाेचरहरुका स्वरूपहरु बन्दछन् । तिनै स्वरूपहरुकाे एक/एक वर्गीकरण गरिने/हुने खण्डलाई “थेगाेचर स्वरूपावली खण्ड ” भनिएकाे छ । थेगाेचर स्वरूपावली खण्डमा २८ वटा कुचीथेगाेचर / थेगाेचरहरु रहेकाछन् । यिनी थेगाेचर हरुमा पहिलाे “अट्कल कुची थेगाेचर ” हाे । अट्कल कुचीथेगाेचर ।
अट्कल थेगाेचर भित्र पनि पछाडि तिर जाेल्टिएर विभिन्न कुचीचरहरुबाट अनेक थेगाेचरहरु बन्दछन् । तिनी थेगाेचरहरुमा सबै भन्दा पहिले अट्कल कुचीचरहरु दाेहरिएर जाेल्ठिदा “अ्कली अट्कल थेगाेचर” बन्दछ । अट्कली अट्कल थेगाेचर पछि क्रमानुसार अट्कलचरकाे अगुवाइमा सबै कुचीचरकाे स्वरूपावली बन्दछन् । त्यश्तै गरी प्रत्त्येक कुचीचरकाे अगुवाईमा प्रत्त्येक
कुचीचरहरुका थेगाेचरहरु बन्दछन् ।
——————————
प्रस्तुति १
१:अट्कली अट्कल कुचीथेगाेचर् ।
१:- यश् अट्कलीअट्कल कुची थेगाेचरकाे स्वरूपावली खण्डमा ।
अट्कल आदि कुचीचरहरुकाे बेलिबिस्तार बाेलिव्याउ भाग १ काे कुचीचरपाटाे (कुचीचर प्रकरण)मा दिएकाेछ । अट्कली अट्कल कुचीथेगाेचर भन्नाले अ्ट्कलचर सित फेरि पनि अट्कलैचर द्विपदीय भएर अर्थात् अट्कलचर नै दुईपद भएर/दाेहाेरिइ परस्पर जाेल्ठिएर क्रियापद बन्ने प्रक्रियालाई अट्कली अट्कल कुची थेगाेचर भनिञ्छ । जश्तै:- हाेहाे, हाेहाेइ, हाेहे,हाेह्यै । आदिरूपहरु बन्दछन् । यिनैलाई अट्कली अट्कल कुचीथेगाेचर भनिञ्छ । अट्कलकुची थेगाेचरलाई अट्कल थेगाेचर पनि भनिञ्छ ।
अट्कल कुचीचर दुई प्रकारका छन्।
१:- चुश्त कुचीचर :- हाे,ह्वै/हाेइ,हे,ह्यै।
२:- दुरुश्त कुचीचर:-“हँ,है,हा,हा” हुन्।
परिभाषा;- परम्परागत खषभाषामा बाेलिदै बढी लिखित रूपमा प्रयाेग हुने कुचीचरलाई “चुश्त अट्कल कुचीचर्” भनिञ्छ । जश्तै:- (१) हाे,ह्वै/हाेइ,हे ,ह्यै हुन् ।
।।भने।।
२:-दुरुश्त कुचीचर् :-
परिभाषा;- परम्परागत खष नेपाली भाषामा बाेलिदै आएका याैटै स्वरूप भएका तर उश्तै उश्तै रूप भएका कम लेखिने बढी बाेलचालमा प्रयाेग हुने कुचीचरलाई दुरुश्त कुचीचर् भनिञ्छ ।
प्रत्त्येक कुचीचर जश्तै:- हँ/ह,है, हा,हाइ , हुन् ।
यिनी निम्न लिखित पाठ १ का ४ वटा उदाहरणका लागि दिइएका विभिन्न कुचीचर हरुबाट बनेका स्वरूपावली खण्डबाटका प्रत्त्येक खण्डका रूपहरु मिलाएर २३ + १६ + २३ + १६ = ७८ वटा रूपहरु यश् अट्कलीअट्कल थेगाेचरका सम्पूर्ण रूपहरु रूपावलीमा दिएका छन् । यिनी थेगाेचरका रूपहरु परस्मैपदी, अात्मनेपदी उभयपदी अट्कलकुची थेगाेचर् सम्पूर्ण खष नेपाली भाषामा प्रयाेग भैरहेकाछन् । यिनीहरुका प्रत्येक कुचीथेगाे चरहरुका रूपहरु चल्दछन् । तर कुनै अव्यय क्रियापद बञ्छन् भने रूपात्मक क्रियापद बञ्छन् कुनै प्रत्यय र कुनै निपात शव्दहरु पनि बन्दछन् । जश्तै:-
१:-अट्कली अट्कल कुची थेगाेचर् ।
स्वरूपावली १
१ :-हाेहाे हाेह्वै हाेहे हाेह्यै ।
*** ~ हाेहाेइ ~ ~ ।
२ ह्वैहाे ह्वैह्वै ह्वैहे ह्वैह्यै ।
हाेइहाे हाेइहाेइ हाेइयहे हाेइह्यै ।
३:-हेहाे हेहाेइ हेहे हेह्यै ।
** ~ हेह्वै ~ ~ ~ ।
४:-ह्यैहाे ह्यैह्वै ह्यैहे ह्यैह्यै ।
***ह्यैहाेइ~ ~ ~~ ~ ।
——————————
“प्रस्तुति”(२)
२:- अट्कली अट्कल कुची थेगाेचर् ।
२:- दुरुश्त अट्कल कुचीचर:-
***~”ह/हँ,है,हा,हाइ” हुन् । यहाँ रूप २ अनुसार बनेका दुरुश्त अट्कली अट्कलकुची थेगाेचरका रूपहरु (ख) रूप २ अनुसार * स्वरूपावली २
१:- हँहँ हँहै हँहा हँहाइ ।
२:- हैहँ हैहै हैहा हैहाइ ।
३:- हाहँ हाहै हाहा हाहाइ ।
४:- हाइहँ हाइहै हाइहा हाइहाइ ।
——————————
प्रस्तुति(३ )
३:- अट्कली अट्कल कुचीथेगाेचर् ।
१:-चुश्तकुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै यिनी १ नम्बरका चुश्तकुचीचर र तल्ला २ नम्बरका दुरुश्त कुचीचरहरु :-
२:- दुरुश्त कुचीचर :- “हँ,है,हा,हाइ बाट मिलेर बनेकाे चुश्तदुरुश्त अट्कली अट्कलकुची थेगाेचरका रूपकाे ढाँचा । संयुक्त प्रस्तुतिका रूपहरु हुन्।
(ग) रूप ३ अनुसार
स्वरूपावली ३
१:- हाेहँ ~ हाेहै ~हाेहा ~ हाेहाइ ।
२:- ह्वैहँ ~ ह्वैहै ~ह्वैहा ~ ह्वैहाइ ।
३:- हेहँ~ हेहै ~ हेहा ~ हेहाइ ।
४:- ह्यैहँ ~ ह्यैहै~ ह्यैहा ~ ह्यैह्यै ।
——————————
“प्रस्तुति”(४)
१:-अट्कलकुची थेगाेचरकाे चाैथाेरूप
दुरुश्त अट्कलकुचीचर:-“हँ,है,हा,हाइ” र चुश्त कुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै बाट बनेकाे संयुक्त रूपकाे संयुक्त ढाँचा ।
(घ) रूप ४ अनुसार
~ ~ स्वरूपावली ४
१;-हँहाे हँह्वै हँहे हँह्यै ।
** ~ हँहाेइ ~ ~ ।
२:- हैहाे हैह्वै हैहे हैह्यै ।
** ~~~ हैहाेइ ~ ~ ~ ।
३:-हाहाे हाहाेइ हाहे हाह्यै ।
** ~ हाह्वै ~ ~ ~ ।४:-हाइहाे हाइह्वै हाइहे हाइह्यै ।
** हाइहाेइ ~ ~ ।
——————————
पाठ २
“प्रस्तुति”५
२)अट्कलउब्री कुचीथेगाेचर् ।
~ परिभाषा:- अट्कल कुचीचर् का साथ उब्रीकुचीचरहरु परस्पर जाेल्ठिएर बनेका द्विपदीय कुचीचरकाे समूहलाई अट्कल उब्ब्रीकुची थेगाेचर् भनिञ्छ । अथवा अट्कल थेगाेचर पनि भनिञ्छ । अट्कल उब्रीकुची थेगाेचर बढी स्पष्ट पार्ने अर्थमा प्रयाेग हुने भएकाे हुँदा उब्रीकुचीचर भनिएकाे हाे । उब्री कुचीचरहरुबाट बनेका थेगाेचर रिटकचर अादि क्रियापदहरु भाषामा सदाबहार प्रयाेग हुञ्छन् ।
१:-चुश्त अट्कल कुचीचर्:-हाे,ह्वै/हाेइ, हे,ह्यै,यिनीहरुलाई भनिञ्छ। भने
२:-दुरुश्त अट्कल कुचीचर:-
~ “हँ,है,हा,हाइ” यिनीहरुलाई भनिञ्छ ।
१:- चुश्त उब्रीकुचीचर:- र,रै,रे,र्यै,हुन् भने:-
दुरुश्त:- रा/र्या, राइ/र्याइ , री,रीइ हुन् ।
निम्न लिखित पाठ २ का ३२ वटा अट्कल + उब्रीकुची थेगाेचरका जश् मध्य १६ वटा चुश्त अट्कलउब्री थेगाे चर् र १६ वटा दुरुस्त अट्कल उब्रीकुची थेगाेचर् दिएकाछन् । यिनी थेगाेचरका रूपहरु परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् । जाे सम्पूर्ण खष नेपाली मूलक रीति(भाषा भाषिका) मा बाेलिञ्छन् । चुश्त अट्कलीउब्ब्रीकुची थेगाेचर् हाे ।
यिनी सबै थेगाेचरहरु क्रियापदहरुकाे रूपमा प्रयाेग हुञ्छन् । यिनी थेगाेचरहरु मध्य कुनै व्याउ थेगाेचर छन् भने काेही अब्याउ(अव्यय) थेगाेचर पनि रहेकाछन् ब्याउचरहरुका सबैरूप चल्दछन् ।
स्वरूपावली १
१:- हाेर ~ हाेरै ~ हाेरे~ हाेर्यै ।
२:- हाेइर~ हाेइरै ~ हाेइरे~ हाेइर्यै ।
३:- हेर~ हेरै ~ हेरे~ हेर्यै ।
४:- ह्यैर~ ह्यैरै ~ ह्यैरे ~ ह्यैर्यै ।
——————————
प्रस्तुति ( ६)
२:- अट्कल + उब्रीकुची थेगाेचर ।
१:-चुश्त अट्कल कुचीचर् :-
~~ हाे,ह्वै/हाेइ,हे,ह्यै, हुन् ।
२:-चुश्त उब्रीकुचीचर्:-रा/र्या, राइ/र्या,री ,रीइ हुन् भने दुरुश्त उब्रीकुची चरहरु:- मिलेर बनेकाे चुश्त अट्कली उब्ब्री कुची थेगाेचर् हाे । यश् थेगाेचरमा २० वटा रूपहरु बनेका देखिञ्छन् । यिनी हरु सबै थेगाेचर हुन् ।
स्वरूपावली २
१:- हाेरा ~ हाेराइ ~ हाेरी~ हाेरीइ ।
**:-ह्वैरा ~ ह्वैराइ ~ ह्वैरी ~ह्वैरीइ ।
२:-हाेइरा~हाेइराइ~हाेइरी~ हाेइरीइ।
३:- हेरा~ हेराइ ~ हेरी ~ हेरीइ ।
४:- ह्यैरा~ह्यैराइ~ ह्यैरी ~ ह्यैरीइ ।
——————————
प्रस्तुति (७)
२ :- अट्कल + उब्री कुचीथेगाेचर् ।
२:-दुरुश्त अट्कलकुचीचर्:-हँ/ह,है,हा ,हाइ, यिनी कुचीचरहरु सितै
१:- चुश्त उब्रीकुचीचर् :- र,रै,रे,र्यै,हुन् । यिनैबाट बनेकाे “दुरुश्त अट्कल उब्रीकुची थेगाेचर”मा दुबै जाेडिएर बनेकाे थेगाेचरका १६ वटा स्वरूप रहेका छन् । जश्तै:-
स्वरूपावली ३
१:-हँर ~ हँरै ~ हँरे ~ हँर्यै ।
२:-हैर ~ हैरै ~ हैरे ~ हैर्यै ।
३:-हार~ हारै ~ हारे ~ हार्यै ।
४:-हाइर~हाइरै ~ हाइरे ~हाइर्यै ।
——————————
प्रस्तुति (८)
४:-अट्कल + उब्री कुचीथेगाेचर् ।
२:-दुरुश्त अट्कलकुचीचर् :-
हँ/ह,है ,हा ,हाइ, “र “
२:- दुरुश्त उब्रीकुचीचर् :- रा,राइ,/र्याइ, री, रीइ , हुन् ।
यिनीइ कुचीचरबाट बनेकाे “दुरुश्त अट्कल उब्री कुची थेगाेचर”का १६ वटा रूपहरु रहेका छन् ।
स्वरूपावली ४
१:-हँरा~ हँराइ ~ हँरी ~ हँरीइ ।
२:-हैरा~ हैराइ ~ हैरी ~ हैरीइ ।
३:-हारा~ हाराइ ~ हारी ~ हारीइ ।
४:-हाइरा~हाइरा~हाइरी ~हाइरीइ ।
——————————
पाठ ३
प्रस्तुति ९
३:- अट्कल + पर्खरी थेगाेचर् ।
१:-चुश्तअट्कल कुचीचर्:-हाे,ह्वै/हाेइ, **- हे,ह्यै हुन् ।
१:-पर्खरीकुचीचर्:-छ,छै,छे,छ्यै ,हुन्।
.निम्न लिखित २० वटा चुश्तअट्कल पर्खरी थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु अनुमान लगाउने अनुमान गर्ने अथवा अट्कल गरिने भएकाे हुँदा अट्कलकुचीचर भनिएकाे हाे । अट्कलअादि दुई/दुई पदहरु परस्पर जाेल्ठिएर बन्ने प्रक्रियालाई थेगाेचर भनिञ्छ । थेगाेचर सदा सर्वदा तीनै काल सबै लिङ्ग क्रिया पदहरुमा चल्ने स्वतन्त्ररूप हुन् । यिनी थेगाेचर हरु परस्मैपदी क्रियापद, अात्मनेपदी र उभयपदी तीनै प्रकारका क्रियापदहरुमा रहेका हुञ्छन् । जहा * (तारा) भएकाे रूपलाई वैकल्पिक रूपहरु सम्झिनु पर्दछ ।
स्वरूपावली १
१:- हाेछ~ हाेछै ~ हाेछे ~ हाेछ्यै ।
२:- ह्वैछ ~ह्वैछै ~ह्वैछे ~ ह्वैछ्यै ।
** हाेइछ~हाेइछै~हाेइछे~हाेइछ्यै।
३:- हेछ~ हेछै ~ हेछे ~ हेछ्यै।
४:- ह्यैछ ~ ह्यैछै ~ह्यैछे ~ ह्यैछ्यै ।
——————————
प्रस्तुति १०
३:- अट्कल प्रखरी थेगाेचर् ।
१:-चुश्तअट्कल कुचीचर्:-हाे,ह्वै/हाेइ, ~ ~ हे,ह्यै हुन् ।
२:- दुरुश्तअट्कल कुचीचर्:-
> हँ/ह,है,हा,हाइ हुन् यिनीइ रूपहरु बाट परस्पर जाेडिएर थेगाेचरहरु बन्दछन् ।
१:- पर्खरीकुचीचर्:छ,छै,छे,छ्यै , आदि
यिनी सबै कुचीचर सँग एकै साथ जाे ल्टिएर”अट्कल पर्खरी कुचीथेगाेचर् बन्दछन् । जश्तै:-त्याे घरै हँछ । तिनीहरु बनैत हँछन् । तँ/ताे कता हँछै । तिमीहरु यही हँछाै ।
म शक्ने हँछु । हामीहरु बश्ने हँछाै । आदि रूप अट्कल थेगाेचरका हुञ्छन् ।
निम्न लिखित १६ वटा थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु परस्मैपदी, आत्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली २
१:-हँछ ~हँछै ~ हँछे ~हँछ्यै ।
२:- हैछ~हैछै ~हैछे ~ हैछ्यै ।
३:-हाछ~हाछै~ हाछे ~हाछ्यै ।
४:-हाइछ ~हाइछै~हाइछे~हाइछ्यै ।
——————————
पाठ ४
प्रस्तुति ११
४:- अट्कल हब्बुकुची थेगाेचर् ।
१:-चुश्तअट्कल कुचीचर्:-हाे,ह्वै/हाेइ, **- हे,ह्यै हुन् ।
१:चुश्तहब्बुकुचीचर् :-,ला,लाइ,ली,लीइ, हुन्।
यिनी निम्न लिखित २० वटा अट्कल हब्बुकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु परस्मैपदी, आत्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् । ।
स्वरूपावली १
१:-हाेला ~हाेलाइ ~हाेली~ हाेलीइ।
२:-ह्वैला~ ह्वैलाइ~ह्वैली~ ह्वैलीइ ।
*:-हाेइला हाेइलाइ हाेइली हाेइलीइ ।
३:-हेला ~हेलाइ ~हेली~ हेलीइ ।
४:-ह्यैला ~ह्यैलाइ~ ह्यैली।ह्यैलीइ।
——————————
प्रस्तुति १२
४ :- अट्कल हब्बुकुची थेगाेचर् ।
२:-अ्ट्कल कुचीचर हँ/ह,है,हा,हाइ ~~ हुन्।
१:- कुचीचर्:- ला,लाइ ली,लीइ,हुन्।
निम्न लिखित १६ वटा थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली २
१:-हँला ~हँलाइ ~हँली~ हँलीइ।
२:-हैला ~ हैलाइ ~हैली~ हैलीइ ।
३:-हाला ~हालाइ ~हाली~ हालीइ ।
४हाइला~हाइलाइ~हाइली हाइलीइ।
——————————
प्रस्तुति १३
४ :- अट्कल हब्बुकुची थेगाेचर् ।
२:-अ्ट्कल कुचीचर हँ/ह,है,हा,हाइ ~~ हुन्।
१:- कुचीचर्:- लाे,लै, नी,नीइ,हुन् ।
निम्न लिखित २० वटा अ्ट्कल हब्बु कुचीचरका अट्कल हब्बु थेगाेचरका यथार्थ रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु सम्भावना हुने अर्थमा प्रयाेग हुञ्छन् । परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनै वटा पदहरुमा चलिरहेका छन् ।
स्वरूपावली ३
१:-हाेलाे~हाेलै~हाेनी~ हाेनीइ।
२ :-ह्वैलाे~ह्वैलै~ह्वैनी~ह्वैनी
*:-हाेइलाे हाेइलै~ हाेइनी हाेइनीइ ।
३:-हेलाे~हेलै ~हेनी~ हेनीइ ।
४:-ह्यैलाे~ह्यैलै ~ह्यैनी ~ ह्यैनीइ ।
——————————
प्रस्तुति १४
४:- अट्कल हब्बुकुची थेगाेचर् ।
दुरुश्त कुचीचर:-“हँ,है,हा,हा” हुन् ।
२:-हब्बुकुचीचर्:-लाे, लै,नी,नीइ हुन् ।
निम्न लिखित १६ वटा अट्कल हब्बु थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु सम्भावना अर्थमा प्याेग हुञ्छन् । परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली ४
१:-हँलाे हँलै हँनी हँनीइ ।
२:-हैलाे हैलै हैनी हैनीइ ।
३:- हालाे हालै हानी हानीइ
४:-हाइलाे हाइलै हाइनी हाइनीइ ।
——————————
पाठ ५
प्रस्तुति १५
२:- अट्कलतर्खरी थेगाेचर् ।
१ अट्कल कुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै।
१:-तर्खरीकुचीचर्:- त,तै,ता,ताइ हुन्
यिनी अट्कलतर्खरी थेगाेचरका २० वटा रूपहरु तर्खर गर्नेअर्थमा प्रयाेग हुने भएका लाेकमा प्रचलितछन् ।
स्वरूपावली १
१:-हाेत ~हाेतै ~हाेता ~ हाेताइ।
२:-ह्वैत~ ह्वैतै ~ ह्वैता ~ ह्वैताइ ।
*:- हाेइत~हाेइतै~हाेइता ~हाेइताइ ।
३:-हेत~ हेतै ~ हेता ~ हेताइ।
४:-ह्यैत~ ह्यैतै ~ ह्यैता ~ ह्यैताइ ।
——————————
प्रस्तुति १६
२:-अट्कल तर्खरीकुची थेगाेचर् ।
२:- दुरुश्त अट्कलकुचीचर ।
~ हँ/ह,है,हा,हाइ हुन्”
१:-तर्खरीकुचीचर्:- त,तै,ता,ताइ हुन्।
यिनी निम्न लिखित अट्कल तर्खरी कुचीचरका १६ वटा कुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु तर्खर गर्नेअर्थमा प्रयाेग हुने अट्कल तर्खरी थेगाेचर परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली २
१:-हँत ~ हँतै ~ हँता ~ हँताइ ।
२:-हैत ~ हैतै ~ हैता ~हैताइ ।
३:-हाँत ~ हातै ~ हाता ~ हाताइ ।
४:-हाइत~ हाइतै हाइता~हाइताइ ।
——————————
पाठ ६
प्रस्तुति १७
६:- अट्कलअलेखीकुची थेगाेचर् ।
१ अट्कल कुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै।
१:-अलेखीकुचीचर्:-प,पै,पाे,पाे
निम्न लिखित २० वटा अट्कल अलेखी थेगाेचरका रूपहरु हुन् । यिनी अट्कल अलेखी थेगाेचरका रूपहरु अबहेलना गर्ने लापर्बाही गरिएकाे अर्थमा प्रयाेग हुने खश नेपाली भाषामा प्रयाेगसिद्ध विधि छन् । यिनी सबै परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली १
१:-हाेप ~हाेपै ~हाेपाे ~हाेपाेइँ
२:- ह्वैप~ ह्वैपै~ ह्वैपाे~ ह्वैपाेइँ ।
*:- हाेइप~हाेइपै~हाेइपाे~हाेइपाेइँ ।
३:-हेप ~ हेपै~हेपाे ~हेपाेइँ ।
४:-ह्यैप ~ ह्यैपै ~ह्यैपाे ~ह्यैपाेइँ ।
——————————
प्रस्तुति १८
६:- अट्कल अलेखीकुची थेगाेचर् ।
२:-अट्कलदुरुश्त कुचीचर:- हँ,है,हा,हाइ ह,हा” हुन् ।
१:-कुचीचर्:- प,पै,पाे,पाेइ/पाेइँ हुन्।
निम्न लिखित १६ वटा अट्कल अलेखीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु अनादर लापर्बाही प्रतीत अर्थमा प्रयाेग हुञ्छन् । यिनी थेगाेचरहरु परस्मैपदी, अात्मनेपदी र उभयपदी तीनैपदमा रहेका पाइञ्छन् ।
स्वरूपावली २
१:-हप~ हपै~हपाे~हपाेइ ।
२:-हैप~हैपै~हैपाे ~हैपाेइ ।
३:-हाँप ~हापै ~हापाे ~हापाेइ ।
४:-हाइप~हाइपै~हाइपाे~हाइपाेइ।
——————————
पाठ ७
प्रस्तुति १९
७:- अट्कल शाेधनीकुची थेगाेचर् ।
१ अट्कल कुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै।
१:-शाेधनीकुचीचर्:-
कि/के,क्यै,क्या,क्याइ हुन्।
निम्न लिखित २० वटा अट्कल शाेधनी थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु सम्प्रश्न गरिरहने अर्थमा प्रयाेग हुने परस्मैपदी,आत्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली १
१:-हाेकि ~हाेइकि~हेकि ~ह्यैकि ।
**~~~~ हाेके——————- ।
२:-हाेक्यै हाेइक्यै हेक्यै ह्यैक्यै ।
**———-हाेइके————
३:- होक्या~ होइक्या~हेक्या ~ह्यैक्या ।
**~~~ हेके——————- ।
४:-होक्याइ~होइक्याइ~हेक्याइ~ह्
**~~~~ह्यैके——————
——————————
प्रस्तुति २०
७:- अट्कल शाेधनीकुची थेगाेचर् ।
१:-दुरुश्त कुचीचर:-“हँ,है,हा,हाइ” हुन्।
१:-शाेधनीकुचीचर्:-कि/
~ के,क्यै,क्या,क्याइ हुन्।
निम्न लिखित १६ वटा अट्कल शाेधनी थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु प्रश्न गरि रहने अर्थमा प्रयाेग हुने परस्मैपदी,आत्मनेपदी र उभयपदी तीनैपदमा रहेका छन् ।
स्वरूपावली
१:-हँकि ~हँक्यै~हँक्या ~हँक्याइ ।
**~~~~ हँके——————- ।
२:-हैकि ~हैक्यै ~हैक्या~ हैक्याइ।
**———-हैके————–
३:-हाकि~हैक्यै ~हाक्या ~हाक्याइ ।
**~~~ हाके——————- ।
४:हाइकि~हाइक्यै~हाक्या~हाक्या
*~~ हाइके~ ~ ~ ।
——————————
पाठ ५
प्रस्तुति २१
८:- अट्कल तयारीकुची थेगाेचर् ।
१:-अट्कलकुचीचर:-हाे,ह्वै/हाेइ,
१:- तयारी कुचीचर् :- “ल,लाै” हुन्।
निम्न लिखित १० वटा अट्कल तयारीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु तम्तयारी अर्थमा प्रयाेग पुर्शाेशन्नी (पुलिङ्ग) परस्मैपदी १ पद र माउशन्नी (स्त्रीलिङ्ग )परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइएकाेछ ।
स्वरूपावली १
१:- हाेल ~ह्वैल ~ हेल~ ह्यैल ।
**~~~ हाेइल——————-।
२:- हाेलाै ~हाेइलाै~ हेलाै ~ह्यैलाै ।
** ~~ ह्वैलाै—————– ।
——————————
प्रस्तुति २२
२:- अट्कल तयारीकुची थेगाेचङर् ।
१:-दुरुश्त कुचीचर:-“हँ,है,हा,हाइ”
तयारी कुचीचर् :- “ल,लाै” हुन्।
निम्न लिखित ८ वटा अट्कल तयारी कुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु तयारी भैरहेकाे अर्थमा प्रयाेग हुने पुर्शाेशन्नी (पुलिङ्ग) परस्मैपदी १ पद र माउशन्नी (स्त्रीलिङ्ग ) परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइएकाेछ ।
स्वरूपावली २
१:- हँल हैल ~हाल~ हाइल ।
२:- हँलाै ~हैलाै~ हालाै ~हाइलाै ।
——————————
पाठ ६
प्रस्तुति २३
९:- अट्कल तलाशीकुची थेगाेचर् ।
१ अट्कल कुचीचर :-हाे,ह्वै/हाेइ,हे,ह्यै।
१:-तलाशी कुचीचर् :- “धैं,धाैं ” यिनीहरु हुन्। यिनीइ कुचीचरहरु परस्पर जाेल्ठिदा थेगाेचर बन्दछन् ।
निम्न लिखित १० वटा अट्कल तलाशीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु खाेज तलाश गरिरहने अर्थमा पुर्शाेशन्नी (पुलिङ्ग) आम्नाबिअ ( आत्मने)पदी १ पद र माउशन्नी (स्त्रीलिङ्ग )परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइनेछ ।
स्वरूपावली १
१:-हाेधैं~हाेइधैं ~हेधैं~ ह्यैधैं ।
**~~~ ह्वैधैं———————।
२:- हाेधाैं ~हाेइधाैं~ हेधाैं~ह्यैधाैं ।
**~~ ह्वैधाैं~~~~~~~~~ ।
——————————
प्रस्तुति २४
२:- अट्कल तलाशी कुची थेगाेचर् ।
१:-अट्कलकुचीचर:-हाे,ह्वै/हाेइ,
१:-तलाशी कुचीचर् :- “धैं,धाैं” हुन्।
निम्न लिखित ८ वटा अट्कल तलाशीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु खाेज तलाश गर्ने अर्थमा प्रयाेग हुने भएका हुञ्छन्। पुर्शाेशन्नी (पुलिङ्ग)परस्मैपदी १ पद र माउशन्नी (स्त्रीलिङ्ग )परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइएकाेछ ।
स्वरूपावली २
१:- हँधैं ~हैधैं~हाधैं ~ हाइधैं।
२:- हँधाैं ~हैधाैं~ हाधाैं ~हाइधाैं ।
——————————
पाठ ७
प्रस्तुति २५
१०:- अट्कल शाँचीकुची थेगाेचर् ।
१:-अट्कलकुचीचर:-हाे,ह्वै/हाेइ,
१:-शाँचीकुचीचर् :- “ध्यै,ध्याै” हुन्।
निम्न लिखित १० वटा अट्कल शाँचीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु जमानी शदर गराउने अर्थमा प्रयाेग हुने पुर्शाेशन्नी (पुलिङ्ग) आम्नाबिअ( आत्मनेपदी) १ पद र माउशन्नी (स्त्रीलिङ्ग )परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइएकाेछ ।
स्वरूपावली १
१:- हाेध्यै ~ह्वैध्यै~हेध्यै~ ह्यैध्यै ।
**~~~~ हाेइध्यै~~~~~~~ ।
२:- हाेध्याै~ह्वैध्याै~हेध्याै~ह्
***~~~~ हाेइध्याै~~~~~~ ।
——————————
पाठ ८
प्रस्तुति २६
११:- अट्कल शाँचीकुची थेगाेचर् ।
शाँचीकुचीचर् :- “ध्यै,ध्याै” हुन्।
निम्न लिखित ८ वटा अट्कल शाँचीकुची थेगाेचरका रूपहरु हुन् । यिनी थेगाेचरका रूपहरु जमानी राख्ने या शदर गरिराख्दे अर्थमा प्रयाेग हुने पुर्शाेशन्नी (पुलिङ्ग) आम्नाबिअ ( आत्मनेपदी) १ पद र माउशन्नी (स्त्रीलिङ्ग )परस्मैपदी १ पद अरु बाँकी उभयपदी रहेका छन् । यश्काे विवेचना रूपावलीमा दिइएकाेछ ।
स्वरूपावली २
१:- हँध्यै ~हैध्यै~हाध्यै~ हाइध्यै ।
२:-हँध्याै~हैध्याै~हाध्याै~हा
——————————
पाठ ९
प्रस्तुति २७
१२:-अट्कल खुल्दुली कुची थेगाेचर् ।१:-अट्कलकुचीचर:-हाे,ह्वै/हाे
१:-खुल्दुलीकुचीचर् :- “खै,खाेइ” हुन्।