नेपाली सेनाका शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ,जेठ १४ । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरसबमे संक्रमण पुष्टि भएको छ।

 

यूएनको शान्ति मिसन अन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरे।