विभिन्न जिल्लाका १३ जना सिडिओसहित २४ कर्मचारीको सरुवा (हेर्नुहोस् सूचीसहित)

काठमाडौँ,जेठ १९ । गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीसहित ४४ कर्मचारीको सरुवा गरेको छ।

 

महोत्तरी, डोटी, बर्दिया, दार्चुला, ओखढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

 

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

हेर्नुहोस सूचि