सुनचाँदीको मुल्य आज कतिमा किन बेच भयाे हेर्नुहोस् ?

काठमाडौं,असार २ । आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।

 

त्यसैगरि चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।