अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको: कमरेड जियाप्रति हार्दिक श्रद्धाञ्जली

वियय : कमरेड जियाप्रति हार्दिक श्रद्धाञ्जली :

  यही २० जुन २०२०मा पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति बमोजिम कम्युनिस्ट पार्टी  ( माओवादी ) अफगानिस्तानका अध्यक्ष कमरेड जियाको हृदयाघातका कारण ६८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , काठमाडौं , नेपाललाई मर्महात तुल्याएको छ ।
 
 कमरेड जियाको निधनको यस दुखत घडीमा हाम्रो संगठन  र हामी क्रान्तिकारी लेखक तथा पत्रकारहरुले  जियाप्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दछौ । र त्ययहाँ क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , आम पार्टी पंक्ति  , अफगानिस्तानका क्रान्तिकारी जनता र कमरेड जियाका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।
 
  साथै हाम्रो संगठनले कमरेड जियाको असामयिक निधनले कम्युनिस्ट पार्टी ( माओवाद ) अफगानिस्तान र अन्तर्राष्ट्रिय  कम्युनिस्ट आन्दोलनमा समेत  गंभीर क्षति पुर्याएको ठहर गर्दछ ।
 
  र , संगठन र विश्विभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुले विश्व कम्युनिस्ट  कम्युनिस्ट आन्दोलनले एक क्रान्तिकारी योध्दा तथा असल अभिभावक गुमाएको संश्लेषण गरेको छौ ।
 
अन्त्यमा हाम्रो संगठन र हामी विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारले कमरेड  जियाले देखाउनु भएको क्रान्तिकारी बाटोमा अविचलित भएर अगाडि बढिरहनेछौ भन्ने प्रतिबध्दता जारेर गर्न चहान्छछौ।
      क्रान्तिकारी अभिवादन सहित ।
 
  – हस्तबहादुर केसी
            अध्यक्ष
 अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
 
 मिति : २९८ जुन २०२० 
                                                           CCF_000016