जुम्लाका दुर्गम गाउँमा निःशुल्क उपचार गर्दै हिँडेका डा.केसी प्रहरीको घेराबन्दीमा

सुर्खेत,भदौ १२।  कर्णाली प्रदेशका दुर्गम गाउँमा निःशुल्क उपचार गर्दै हिँडेका प्रा.डा.गोविन्द केसीलाई प्रहरीले होटलमा नियन्त्रणमा राखेको छ। साउनदेखि जुम्लाका दुर्गम बस्तीमा उपचार नपाइरहेका नागरिकको सेवामा जुटेका डा.केसीलाई प्रहरीले बिहीबारदेखि होटलमै … Continue reading जुम्लाका दुर्गम गाउँमा निःशुल्क उपचार गर्दै हिँडेका डा.केसी प्रहरीको घेराबन्दीमा