होम आइसोलेसनमा बसेकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

सांकेतिक तस्विर

बुटवल,भदौ १५ । रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार कोरोना संक्रमणबाट राति ९ बजे थप एकजना महिलाको मृत्यु भएको हो । 

 

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे छ। 

 कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भदौ ११ गते भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाकाले जनएकाे छ।