नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा हेर्नुस् (सूचीसहित)

काठमाडौं ,भदौ १५। नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

सरुवा हुने डिएसपीमा अन्जना श्रेष्ठ प्रहरी प्रधान कार्यालय,अपिलराज बोहोरा महानगरी प्रहरी बृत्त कालिमाटी, अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दैलेख,अर्जुन केसी इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा गरिएको छ ।