नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

 

सांकेतिक तस्विर

काठमाडाै,भदौ १५ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउदै गरेकाे अवस्थामा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।

 

उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।उनको पुनः  रिपोर्ट पोजेटिभ आए पछि उनकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि भएकाे छ।  

मृत्यु हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको  हुन।