त्रिशुली नदीमा पेट्रोल ट्याङ्कर खस्यो

धादिङ,असोज ४ । धादिङको गल्छी गाउँपालिका ६ चिरौदीमा ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर त्रिशुली नदिमा खसेर आगलागी भएको छ ।

 

 पेट्रोल ट्रयाङकर चालक र सहचालक कहाँ छन्,अहिले सम्म कुनै पनि जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कनर्यनलय गजुरीले जनाएकाे छ।

 

  नदिमा परेको सवारी पानीमा डुबेको छ, केहिभाग देखिएको छ । उद्धार कार्य भईरहेको छ । चालक र सहचालक कहाँ छन् ,खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।