त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं,असोज १३ । कोरोना संक्रमणकाबाट महाराजञ्जकाे त्रिवि शिक्षण अस्पतालमा कार्यरत ५७ वर्षीया एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजञ्जमा मंगलबार बिहान मृत्यु भएको हो।उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको हो । अस्पताल स्राेतले जनाएकाे छ।