कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन गर्ने बोर्डको तयारी

काठमाडौं,कार्तिक ५ ।राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। याे भन्दा पहिले पनि परिक्षा कहिले गर्ने भने बारे पटक-पटक फलफल हुँदै आएकाे थियोे।

 

तर अझै पनि संक्रमणकाे दर कम नभए पछि शैक्षिकसत्र भन्दा केही समय ढिला भए पनि अब विद्यार्थीलाई सामाजिक दुरी कायम गरेर भए पनि परिक्षा सञ्चालन गर्ने परिक्षा बाेर्डले जनाएको छ।