गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना, ५ को मृत्यु ,२ जना गम्भीर घाइते

काठमाडौं,मंसिर १२।गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नं.काे जिप शुक्रबार बिहान  दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । 

 

 दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यलय गुल्मीले ५ जनाको मृत्यु भएको जनाएकाे छ।