नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति?

काठमाडौँ,बैशाख २०। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

 

 

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ०८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा रहेको छ ।

 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।