सामूहिक राजीनामा दिनु अपराध हो,यसमा सहभागी नहुन सांसदहरुलाई ओलीको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं,बैशाख २६ । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

 

आज आइतबार एक विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता अपराध नगर्न ओलीले भनेका छन् ।

 

 नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति