आज फेरि सुन,चाँदीको मूल्यमा वृद्धि,कतिमा हुँदैछ किनबेच

काठमाडौं,जेठ ३। आज नेपालमा सुनको मूल्य बढेको छ । नेपला सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो ।

 

 

आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायमा थियो ।

 

 

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।