तपाई जन्मेको समय अनुसार थाहा पाउनुहोस्,कस्तो छ,भाग्य र स्वभाव

काठमाडौं। तपाईले ज्योतिष शास्त्रलाई कत्तिको विश्वास गर्नुहुन्छ रु अहिलेको आधुनिक युगमा प्रायजसो मानिसले धर्मको विश्वास गर्दैनन् । तर, ज्योतिष शास्त्रले कुनै पनि मानिसको भाग्य, स्वभाव त्यो व्यक्तिको जन्मेको समयका आधारमा थाहा पाउन सकिन्छ ।

 

तसर्थ ज्योतिष शास्त्रअनुसार जन्मेको समय अनुसार कुनै पनि व्यक्तिको भाग्य र स्वभाव कस्तो हुन्छ रु आज हामी तपाईलाई जानकारी दिने प्रयास गर्दैछौँ ।

 

रातको समयमा जन्मिएको व्यक्तिको स्वभावः-

 

१—यी व्यक्तिहरु कल्पनाशिल र रचनातक हुन्छन् ।

 

२—यी व्यक्तिहरुमा पैसाको कमी हुदैन । किनभने रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबुत हुन्छन् ।

 

३—यी व्यक्तिहरुको स्वभाव आलोचक खालको हुन्छ ।

 

४—छिट्टै समस्याको हल गर्न सक्ने ।

 

५—आत्मविश्वास का हुन्छन् ।

 

६—सार्वजानिक स्थानमा बोल्न डराउँदैनन् ।

 

७—अल्छी र रिशालु स्वभावका हुन्छन् ।

दिनमा जन्मिने व्यक्तिको स्वभावः-

 

१—यी व्यक्तिहरु धर्ममा विश्वास गर्ने खालका हुन्छन् ।

 

२—कम मात्रामा साहसी ।

 

३—कर्मको साथ साथै भाग्मा पनि विश्वास गर्दछन् ।

 

४—घरपरिवार र समाजमा मान सम्मान प्राप्तमा हुन्छ ।

 

५—सहयोगी साथै अरुको दुख्न नसक्ने ।

 

६—रिस कम साथै अल्छी नमान्ने र हरेक काम इमानदारीका साथ निभाउने ।