बिहान उठ्ने बित्तिकै यी काम कहिल्यै नगर्नुस् यस्ता छन्,नौं कारण
काठमाडौं। तपाईको विहानको सुरुवातले दिनको अड्कल गर्न सकिन्छ तपाईको दिन कस्तो हुन्छ भनेर । त्यसैले बिहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्नुपर्छ ।
तपाइलाई बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ । ती काम गर्दा के हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ।
यस्ता छन्,चार उपायहरू
१-बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक ऊर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन ।
२- बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।
३- बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ । बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।
४-उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ।
प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन त थाहा पाउनुस् ।
के गर्नु हुँदैन्
१- शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
२- बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
३- बिहान उठेर कसैसंग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।
४- साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्को स्वरमा हर्कानु हुदैन ।
५- आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
६- बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।
७- पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
८- खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।
९- घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।
के गर्नुपर्छ ?
१- बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।
२- आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
३- दिन शुभ बनाउन खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।