नेपाली कांग्रेस बाजुराको जिल्ला सदस्यमा स्वामीकार्तिक गाँउपालिकाका युवा दिपेशजंग शाही र पूर्ण बहादुर शाही मनोनित

काठमाडौं,जेठ २७ । नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराले जिल्ला सदस्यमा दिपेशजंग शाही र पूर्ण बहादुर शाहीलाइ मनोनित गरेको छ ।

 

 

जिल्ला सभापति कविराज पण्डितले जिल्ला कार्यसमिती विस्तार गर्ने क्रममा स्वामीकार्तिक खापर गाँउपालिकाका दुइ जना युवा नेता दिपेशजंग शाही र पूर्ण बहादुर शाहीलाई जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ।

 

जिल्ला सभापति पण्डितले मानोनित गरि नेपाली कांग्रेस पार्टीको संगठन विस्तार र पार्टीको हितमा काम गर्न शुभकामना दिनु भएको थियो।

पत्रसहित