नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ सहित)

काठमाडौं,जेठ २७। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश  दिएको छ ।

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

 

हेर्नुहोस् आदेशको पूर्णपाठ