गणेश लामा पोखराबाट पक्राउ,यस्तो छ,पक्राउ पर्ने कारण

काठमाडौ,जेठ २७। गणेश लामा पोखराबाट पक्राउ परेका छन् । विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको हो ।

 

 

अहिले उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

 

 

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीबहादुर गुरुङले आज विश्वासको मत लिएका छन् ।