आज कुन देशको विनिमय दर कति हेर्नुस्

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ ।

 

 

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

 

 

आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ ।

 

 

यता, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ ३९ पैसा रहेको छ ।