काठमाडौं उपत्यकामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति?

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंका ४१३ रहेका छन्। यस्तै, भक्तपुरमा ३६ र ललितपुरमा १२१ संक्रमित थपिएको छ।