गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत पाएका हुन्।

 

 

५९ सदस्यीय रहेको गण्डकी प्रदेश सभामा ५८ मत खसेको थियाे । मुख्यमन्त्री पोखरेलकाे पक्षमा ३१ मत  पाएका थिए भने २७ मत विपक्षमा परेको छ।