फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्तिसहित)

काठमाडौं। नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर, डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।

विज्ञप्ति-