राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

 

 

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

 

 

 
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

 

 

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

 

 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

कुन देशको मुद्राको दर कति