लोक सेवा आयोगले रोकिएका सबै परीक्षाहरु साउन १५ देखि सञ्चालन गर्ने निर्णय (परीक्षा तालिकासहित)

काठमाडौं। लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

 

 

आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो।

 

 

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए।

परीक्षा तालिका

PSC Notice