सशस्त्र प्रहरीका १५ डीएसपी एसपीमा बढुवा सिफारिस (नामसहित)

काठमाडौं। सशस्त्र प्रहरी नेपालका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिस भएका छन् ।

 

 

बिहीबार बसेको बढुवा समितिको बैठकले डीएसपीहरुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको हो ।

 

 

साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।