यी हुन् उत्कृष्ट यौन आसनहरु

काठमाडौं। आफ्नो यौन जीवनलाई आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष महत्व हुन्छ।

 

 

श्रीमान श्रीमतीबीच हुने यौन क्रियकलापले कसलाई बढी यौन आनन्द भएको होलारु पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ। यौन क्रियाकलापमा संलग्न हुँदा महिलालाई सबैभन्दा बढी कुन आसन मन पर्छ ?

 

 

काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो। यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि मानिन्छ। यो पोजिसनमा महिला पुरुष माथि रहने गर्छन्। यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहन्छन्।

 

 

डग पोजिसनः डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन्। यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ।

 

 

यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ। प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन्।

 

 

मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो। प्रायः जसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ। यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकषिर्त हुन्छन्।