सुनको मूल्यमा गिरावट कतिमा हुँदै छ त ? कारोबार

काठमाडौं। सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ। हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो।

 

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। आज चाँदीको भाउ भने बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ।