नेपाल प्रहरीका ९८ जना इन्सपेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौें।नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई)को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवाको लागि सिफारिस सार्वजनिक गरेको हो।

 

 

 

सूचीमा २०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु समावेश छन् ।

सूचीसहित

baduwa-insp-janapad-2078-04-08