यौन जीवनलाई रोमान्टिक बनाउने यस्ता छन् उपायहरु

काठमाडौं। हरेक दम्पतिको बैवाहिक सम्बन्धमा सेक्सको महत्वपूण भूमिका हुन्छ । सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ ।

 

 

सेक्सले कुनै पनि जोडी बिचको भावनात्मक बन्धनलाई बलियो बनाउँन मदत गर्दछ । कुनै पनि बैवाहिक सम्बन्धमा सफल बनाउन यौन जीवनको ठुलो भूमिका रहेको हुन्छ ।

 

 

यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई रोमान्टीक बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन्छौं ।

 

 

-रोमान्सलाई शारीरिक सम्बन्धसँग मात्र नजोड्नुहोस् । तपाईको पार्टनरका लागि रोमान्सको अर्थ के हो त्यो कुरामा ध्यान दिनुहोस्।

 

 

सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्छ भन्ने कुरामा ध्यान दिनहोस् ।

 

 

-एक सुन्दर जोडीका लागि आफ्नो सम्बन्धलाई लामो समय टिकाउन रोमान्टिक डिनरले महत्वपूण भूमिका खेल्छ । कहिले काहीँ आफ्नो पाटनरका साथमा क्यानडल लाइट डिनरको योजना बनाउनुहोस् । आफ्नो सेक्स पार्टनरलाई यसका लागि राजी गराउनुहोस् । यस्तो माहौल तयार गर्नुहोस् कि जसकारण तपाइको पार्टनरले सेक्सका लागि अपिल गरुन् ।

 

 

 

-तपाइँले आफ्ने कोठालाई सजाएर रोमान्टिक वतावरण बनाउन सक्नुहुनेछ । सुमधुर संगीत, प्रकाश र सुगन्ध संगले तपाइँ आफ्नो कोठा को वातावरणमा सौन्दर्य थप्न सक्नुहुन्छ। सानो आवजमा सुमधुर गित संगीत बजाएर पार्टनरलाइ मन पर्ने खानेकुराहरू तयार बनाउनुहोस् । तपाईको सेक्स लाइफलाई रोमान्टीक बनाउन मदत गर्दछ ।

 

 

 

-आफ्नो पार्टनरका सानो-सानो कुरामा ध्यान दिएर उसलाई विशेष अनुभूति गराउनुहोस् । जस्तै पाटनरको कपाल मिलाई दिने, कपडा मिलाईदिने आदि । यौन सम्बन्धलाइ रोमान्टिक बनाउनका लागि यी साना साना कुराले महत्वपूण भूमिका राख्छ।

 

 

-महिलाहरु सेक्स गरिसकेपछि पनि केही आवश्यक ठान्छन् जसलाई पुरुषहरुले वास्ता नगर्ने गरेको एक अध्ययनले देखाएको छ । सेक्सपछि पनि पुरानै बानी व्यवहार प्रस्तुत गर्नुपर्छ । जसले तपाईको यौन जीवनलाई निकै बलियो बनाउँछ।