अखिल (क्रान्तिकारी) को आयोजनामा राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना विषयक अन्तरक्रिया कर्यक्रम हुँदै

काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना विषयक अन्तरक्रिया कार्यक्रम भोली गर्ने भएको छ । विहिबार दिउँसो १२ बजे होटेल उडल्यान्ड दरबार मार्ग, काठमाण्डौमा अन्र्तक्रिया कार्यक्रम हुन लागेको हो । 

 

कार्यक्रममा सी।पी। गजुरेल, ऋषिराम कट्टेल , लिलामणि पोखरेल, नारायण शर्मा लगायतका अतिथिहरू आउने तयारी रहेको छ ।