विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी

 

काठमाडौँ । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको छ ।

 

प्रधानमन्त्रीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन ।

 

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमाउर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।