कांग्रेसका यी २२ केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

 

 

आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको दिने भएका हुन् ।

 

 

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।

 

यी हुन राजीनामा दिने सदस्यहरु

नन्दनकुमार दत्त

कुमार खड्का

बालकृष्ण पाण्डेय

गोरख (आनन्द) विष्ट

नरेन्द्रकुमार चौधरी

हसन अन्सारी

किरणराज शर्मा पौडेल

रमा कोइराला पौडेल

कृष्णकिशोर घिमिरे

गोपालकुमार बस्नेत

सुधीरकुमार शिवाकोटी

मनोहरनारायण श्रेष्ठ

ध्रुव वाग्ले

मोहनसिंह राठौर

शम्भुलाल श्रेष्ठ

अभिषेख प्रताप शाह

दयाराम पाण्डे

जनकराज कलौनी

भूमिबहादुर (विश्व) गुरुङ

आशाराम चौधरी

दिलीप राई

राजेश बहादुर सिंह