अभिनेत्री प्रियंकाको एमएमएस लिक

काठमाडौँ । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।

 

 

त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् ।

 

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

 

प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छन् ।