नेपाल र बंगलादेशको खेल बराबरीमा रोकियो

काठमाडौं। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबारीमा सकिएको छ ।

 

 

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएपनि आइतबार भएको खेलमा कुनै टोलीले गोल गर्न सकेनन् ।

 

 

 

दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलका पर्याप्त मौका गुमाएपछि मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको हो ।