सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।साताको कारोबारको पाँचौं दिन आज सुनको मल्य घटेको छ । नेपाला सुनचाँदी व्यवासायी महासंघको अनुसार सुन आज तोलामामा ७ सय रुपैयाँले घटेको हो ।

 

 

 

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यता तेजावी सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

त्यस्तै चाँदी आज पनि स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।