आरटीजीएस प्रणाली अब शनिवार पनि सुचारु रहने:राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
असोज ९ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।
विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भएको हो।