पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

काठमाडौं। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थन बाएको हो ।

 

 

बंगलादेश विरुद्ध नेपालले गोल गर्दै खेललाई बराबरीमा ल्याएको छ । खेलको ८६ औँ मिनेटमा डिबक्सभित्र बंगलादेशका खेलाडीले फल गर्न पुगेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेसँगै नेपाल बंगलादेशसँग १÷१ गोलको बराबरीमा पुगेको हो ।