नेपालमा थप ५४५ जना कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ५ सय४५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

हालसम्म ७ लाख ८४ हजार ८ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५ सय२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७ सय७१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

 

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३ सय२६ पुगेको छ ।हाल देशभर ११ हजार ३सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।